नेकपा सांसद् योगेश भट्टराई भन्छन्ः फेसबुकले नेपालमा १३ अर्ब लैजान्छ, दर्ता गर्नु पर्दैन ?



काठमाडौं । नेपाल कम्युनिष्ट पाटीका सांसद् योगेश भट्टराईले नेपालबाट सामाजिक संजाल फेसबुकले नेपालबाट १३ अर्ब लैजाने गरेको बताएका छन् ।

उनले फेसबुकले २२ अर्ब अमेरिकी डलर आम्दानी गर्ने भन्दै प्रस्तावित सूचना तथा प्रविधि विधेयकमा फेसबुक र ट्वीटरलाई नेपालको कानून अनुसार दर्ता गर्नको लागि भनिएको व्यक्तिले फेसबुक र ट्वीटर गर्नुनपर्ने बताए ।

उनले विधेयकले सूचना तथा प्रविधिलाई व्यवस्थित गरेर आएको बताए ।


क्लिकमान्डु