यी हुन् विश्वका ३६ उत्कृष्ट बैंक, शीर्ष स्थानमा चिनियाँ बैंक (सूचिसहित)
काठमाडौं । ग्लोबल फाइनान्सले गरेको अध्ययनमा चिनियाँ बैंकहरुले नै विश्वको उत्कृष्ट बैंकको सूचीमा परेका छन् । इन्डस्ट्रियल एण्ड कमर्शियल बैंक अफ चाइना नै सर्वोत्कृष्ट बैंकको रुपमा ठहरिएको छ । सो बैंकको ४ ट्रिलियन बराबरको सम्पत्ति रहेको छ ।
गत वर्षको तुलनामा ५९० विलियन पाउण्डले सो बैंकको नाफामा वृद्धि भएको हो । गत वर्ष ६२७ विलियन डलर नाफा गरेको थियो । धेरै जसो बैंकले १ ट्रिलियन बराबरको सम्पत्ति कमाएका छन् ।
नेदरल्याण्ड बेस्ड आइएनजी समूह २४औं र क्यानडाको टोरन्टो डोमिनीन २५औं स्थानमा रहेको छ । यस्तै इटालीको यूनी क्रेडिट २७ औं स्थानमा रहेको छ ।
अमेरिकासँगको व्यापार युद्ध तथटा अन्य राजनीतिक कारणले अर्थतन्त्रमा समस्या परेको भएपनि चिनियाँ बैंकहरुले नै यस वर्ष ठूलो मात्रामा सफलता हासिल गरेको उक्त समाचारमा जनाइएको छ ।
चिनियाँ नेताहरुले आर्थिक विकास र समृद्धिममा जोड दिएका कारण पनि बजारमा स्थिरता कामय रहेको छ ।
यी हुन संसारका उत्कृष्ट ३६ बैंक, बैंकहरुको सम्पत्ति (बिलियन डलरमा)
Industrial and Commercial Bank of China 1 4,006,242
China Construction Bank 2 3,397,688
Agricultural Bank of China 3 3,233,212
Bank of China 4 2,989,653
Mitsubishi UFJ Financial Group, Japan 5 2,815,273
J.P. Morgan Chase, United States 6 2,533,600
HSBC Holdings 7 2,521,771
United Kingdom 8 2,450,812
China Development Bank 9 2,350,929
BNP Paribas, France 10 2,281,234
Bank of America, United States 11 2,114,568
Credit Agricole, France 12 1,951,757
Wells Fargo, United States 13 1,866,823
Mizuho Financial Group, Japan 14 1,842,465
Citigroup, United States 15 1,803,215
Sumitomo Mitsui Financial Group,Japan 16 1,768,646
Deutsche Bank, Germany 17 1,732,154
Banco Santander, Spain 18 1,531,189
Barclays, United Kingdom 19 1,529,261
Societe Generale, France 20 1,510,938
Groupe BPCE, France 21 1,388,024
Bank of Communications, China 22 1,235,669
Sparkassen-Finanzgruppe, Germany 23 1,095,640
Lloyds Banking Group, UK 24 1,014,989
ING Group, Netherlands 25 1,012,760
TD Bank,Canada 26 1,005,655
Norichukin Bank, Japan 27 1,003,562
UniCredit, Italy 28 997,225
The Royal Bank of Scotland Group, UK 29 985,448
Industrial Bank, China 30 967,141
China Merchants Bank 31 955,675
Inesta Sanpaolo, Italy 32 942,509
Shanghai Pudong Development Bank 33 940,707
Royal Bank of Canada 34 939,089
UBS Group, Switzerland 35 916,776
Goldman Sachs Group, US, 36 906,396