एनआईसी एशिया बैंकले पोखरा पावर हाउस चोकमा शाखा खोल्यो



काठमाडौं । एनआईसी एशिया बैंकले पोखरा महानगरपालिका वडा नं २९, पावरहाउस चोक स्थित पावर हाउस चोकमा शाखा खोलेको छ ।

एनआईसी एशिया बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले शाखाको उद्घाटन गरे । बैंकको २७७ वटा शाखा कार्यालय २८९ वटा एटिएम ३९ वटा एक्सटेन्सन काउण्टर रहेका छन् ।

बैंकको निक्षेप १ खर्ब ७३ अर्ब रहेको छ भने कर्जा १ खर्ब ४८ अर्ब रुपैयाँ रहेको छ ।


क्लिकमान्डु