एनसेल बिक्रीको लाभकर एनसेल र एज्जियटाले सरकारलाई ६१ अर्ब रुपैयाँ तिर्नुपने सर्बोच्चको फैसला



काठमाडौं । एनसेल खरिदबिक्रीमा तिनुपर्ने लाभकर एनसेल र एक्जियटा कम्पनीले तिनुपर्ने परमादेश सर्बोच्च अदालतले गरेको छ ।

सर्बोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा सहित पाँच जनाको सयुक्त इजलाशले एनसेल खरिदबिक्री हुँदा लाभकर कसले तिर्ने भन्ने विवाद थियो ।

स्वीडेनको टेलियासोनेरा कम्पनीले एनसेलको स्वामित्व मलेसियाको एक्जियता कम्पनीलाई बिक्री गरेको थियो ।

यसको लाभकर कसले तिर्ने भन्ने विवादको किनारा लगाउदै सर्बोच्च अदालतले एनसेल खरिदबिक्रीको लाभकर खरिदकर्ता कम्पनी एज्यियटा र एनसेल आफैले तिनुपर्ने फैसला गरेको हो ।


क्लिकमान्डु