नेपाल इन्स्योरेन्स र जनउत्थान लघुवित्तमा जागिर खुल्यो



काठमाडौ । के तपाईसँग कामको अनुभव छ ? यदि छ भने नेपाल इन्स्योरेन्स कम्पनीले उच्च पदमा कर्मचारी मागेको छ । कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृतमा एक जना, नायव व्यवस्थापक एक प्रमुख व्यववस्थापक अन्डरराइटिङ पदमा एक जना गरी कुल ३ जना कर्मचारीका लागि आवेदन मागेको हो ।

त्यस्तै जनउत्थान सामुदायिक लघुवित्त संस्थाले पनि विभिन्न पदमा केहि कर्मचारीहरु मागेको छ । वरिष्ठ अधिकृतमा एक जना, अधिकृत केही, शाखा प्रमुख, वरिष्ठ सहायक, सहायक, कनिष्ठ र प्रशिक्षार्थी सहायक पदमा केहि संख्यामा कर्मचारीहरु माग गरेको छ ।


पुष्प दुलाल