ज्योति विकास बैंक र चिरायु हस्पिटलबीच सम्झौता



काठमाडौ । ज्योति विकास बैंक र चिरायु नेशनल हस्पिटल विच पारस्पारिक सुविधा अादान प्रदान गर्ने   सम्झौता भएको छ ।

अब सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको देखाइ परिचय पत्र देखाई यो सुविधाको लाभ लिन सक्नेछन् । सो सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक सुशील कुमार शर्मा र अस्पतालका तर्फबाट हस्पिटल निर्देशक सन्जिब राजभण्डारीले हस्ताक्षर गरेका हुन ।

बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालमा स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।।

हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।।


पुष्प दुलाल