अब बैंकका उच्च कर्मचारीलाई पनि ‘कुलिङ पिरियड’



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी नियुक्तीमा कडाई गरेको छ ।

मौद्रिक नीतिको त्रैमासिक समिक्षामा राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउँदै संस्थागत सुशासन प्रबद्र्धन गर्न आवश्यक नीतिगत व्यवस्था गरिएको जनाएको छ ।

राष्ट्र बैंकले संस्थागत शुसासनको लागि रप्रेक्ष्यमा यस्तो व्यवस्था निश्चित तहसम्मको पदाधिकारीलाई समेत अनिवार्य गरिनुका साथै प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धी व्यवस्थालाई थप पारदर्शी बनाउन आवश्यक नीतिगत व्यवस्था गरिने उल्लेख गरेको छ ।


क्लिकमान्डु