प्रथम बडिगाड महोत्सवमा राखिएको यो खुकुरी, जसको मूल्य ९९, ९९९ (फोटो)



बागलुङ । बागलुङ, बडिगाड गाउँपालिकामा आयोजित प्रथम बडिगाड महोत्सव तथा पौँदी न्वागी मेलामा बिक्रीका लागि राखिएको खुकुरी । स्थानीय कालिगढद्वारा निर्मित खुकुरीको मुल्य ९९,९९९ रुपैया राखिएको छ ।

तस्वीर: रामबहादुर थापा, बागलुङ रासस


क्लिकमान्डु