जाडो बढ्यो, न्यानो कपडा किन्दै सर्वसाधारण(फोटो)



काठमाण्डौ । जाडो बढेसँगै आइतबार काठमाडौँको इन्द्रचोकमा जाडोको लागि न्यानो कपडा छान्दै सर्वसाधारण । तस्वीरः रोशन सापकोटा, रासस


क्लिकमान्डु