अर्थमन्त्रालयले गर्यो उपसचिवको सरुवा को कहाँ पुगे हेर्नुहोस्(सूचि)



काठमाडौं । अर्थमन्त्रालयले असोज भित्र गर्नुपर्ने उपसचिवको सरुवा कात्तिकको पहिलो सातामात्र गरेको छ ।

अर्थमन्त्रालयले असोज महिनामा अधिकृत तथा उपसचिवको सरुवा गर्ने गर्छ । असोज महिनामा नै अधिकृतको सरुवा भएपछि उपसचिवको सरुवा भने हुन सकेको थिएन ।

खासगरी सरकारको नेतृत्व गरिरहेको दलका कर्मचारीहरुनै एउटै कार्यालयमा जान बढी भएपछि सरुवामा ढिलाई भएको थियो । अर्थमन्त्रालयले बुधबार राती उपसचिवको सरुवा गरेको हो ।

यस्तो छ सूचि ।


क्लिकमान्डु