यस्तो देखियो राष्ट्रपति कार्यालयमा दशैंको रौनक(तस्बिरमा)



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गरेकी छन् ।

राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरेकी हुन् ।

राष्ट्रपतिले आफ्नी आमा मिथिला पाण्डेबाट टीका–जमरा र दक्षिणा ग्रहण गरेकी छन् ।राष्ट्रपतिको हातबाट टिका लगाउन प्रधानमन्त्री केपी शर्मा ओली,सभामुख कृष्णबहादुर महरा,अर्थमन्त्री डा युवराज खतिवडा सहित राजनीतिक दलका नेता उच्च सरकारी कर्मचारी सर्वसाधारण राष्ट्रपति निवास पुगेका थिए ।

/fi6«klt–6Lsf
/fi6«klt ljBfb]jL e08f/L ljhof bzdLdf lztn lgjf;df z’qmaf/ pk/fi6«klt gGbaxfb’/ k’gnfO{ 6Lsf nufO{lbFb} . t:jL/ M k|bLk/fh jGt /f;;


क्लिकमान्डु