गोल्डफिश इन्टरनेशनल एसएमएल आइएसयूजेडयूको आधिकारिक बिक्रेता



काठमाण्डौ । एसएमएल आइएसयूजेडय ले गोल्डफिश इन्टरनेशनल (लक्ष्मी समुह अन्तर्गत एक संस्था)लाई नेपालको लागि आधिकारिक विक्रेता रुपमा नियुक्त गरेको छ ।

एसएमएल आइएसयूजेडयले उत्कृष्ट उत्पादनको साथै उत्कृष्ट सेवा दिने बाँचा गरेको छ । लक्ष्मी समूहले उपभोक्ताहरुलाई खोजेको जस्तै विश्वस्तरीय उत्पादन तथा गुणस्तरीय सेवा दिदै आएको छ, जुन नेपाली बजारका लागि उपयुक्त छ ।

नेपालको बाटोको अवस्थालाई ध्यानमा राखी एसएमएल आइएसयूजेडयले विभिन्न थरीका आधुनिक बस, ट्रक, स्कुल बस, निजी बस, टिपरहरु नेपाली बजारमा ल्याएको छ ।


क्लिकमान्डु