विश्वका पहिलो मानिस जो घुम्न जादै छन् चन्द्रमा



प्राय हामी चन्द्रमामा जाने सपना देख्ने गछौँ । तर, एक जना यस्ता व्यक्ति छन् जो यो सपना केही वर्षमा पुरा गर्न जादै छन् । । एलन मस्कको एयरोस्पेस कम्निी स्पेसएक्सले चन्द्रमामा जाने पहिलो टुरिष्ट यानी यात्रीको नाम घोषणा गरेको छ ।

४२ वर्षीय जापानी करोडपति तथा व्यापारी युसाकु मायेजवा विश्वका पहिलो प्राइबेट प्यासेजर हुन जो चन्द्रमामा घुम्न जादै छन् ।

स्पेसएक्सले यो मिसनका लागि २०२३ सालको डेट लिएका छन् । १९७२ पछि यो पहिलो पटक हो मानिस चन्द्रमामा जादै छ ।
स्पेसएकसले आफ्नो कयालिफोनीया स्थित मुख्यालयबाट केहिदिन अघि मात्र यो घोषणा गरेको हो ।

हुन त यो रकेट बन्ने कुरामा निर्भर गर्छ । अहिलेसम्म रकेट निर्माण हुने काम पुरा भइसकेको छैन । इलन मस्कका अनुसार चन्द्रमामा उडान पठाउने कुरा १०० प्रतिशत तयार भइ सकेको छैन ।

स्पेसएक्सले २०१६ सालमा बिग फैलकन रकेट लन्च गरेको थियो । यो लन्चलाई सर्वसाधरण अन्तरिक्षमा जान सक्ने सम्भावनाको पहिलो कदम मानिएको थियो ।

को हुन युकाकु मायेजवा ?

युसाकु जापानका व्यवसायी हुन् । पछिल्लो वर्ष उनी न्यूयोर्कमा आर्टिस्ट जीन मिशेल बास्केतको पेन्टिङ ११०.५ मिलियन डलरमा किने पछि केही वर्ष चर्चामा आएका थिए ।

उनी आफुसँगै चन्द्रमाको यात्रामा ५ जना आर्टिस्टलाई लिएर जाने तयारीमा रहेका छन् । उनले आर्टिस्टलाई लानुको कारण उनी जब धर्तिमा आउन तब त्यहाको चित्र चित्रकारहरुले कैद गनरुन भन्ने हो ।

उनले भने ‘यो चित्रकलाले सबै मानिसहरु भित्र लुकेको सपनालाई जगाउने काम गर्ने छ ।’

नयाँ मिसनको लागि नयाँ रकेट

अहिलेसम्म २४ जना मानिसहरु चन्द्रमामा गइसकेका छन् । यी सबै अमेरिकी थिए । डिसेम्बर १९७२ मा अमेरिकी स्पेस एजेन्सी नासाले अन्तिम पटक चन्द्रमामा मानिसलाई पठाएको थियो ।

युसाकु चन्द्रमामा झर्ने छैनन् बर उनी चन्द्रमामा यात्रा गर्ने छन् । यानी बिग फैलकन रकेट मार्फत उनी अन्तरिक्षमा जानेछन् र धर्तिमा फर्किने छन् ।

गत सोमबार मस्कले बीएफआरको नयाँ डिजाइनको एउटा तस्बिर ट्विटरमा राखेको थियो । जुन पहिलो स्पेसक्राफ्ट रकेट भन्दा थोरै फरक छ ।

२०१७ सालमा एलन मस्कले घोषणा गरेका थिए कि उसले चन्द्रमामा २ जना मानिसलाई एक लूकको लागि पठाउने छ । यो योजनाको लन्च यो वर्षको सुरुसम्ममा गर्नु पर्ने थियो ।

तर, यो वर्ष फ्रेबुअरी मस्कले भन्यो कि स्पेसएक्स भविष्यमा मिशलनका लागि बीएफआरमा काम गरिरहेको छ । जसका कारण यो योजना अघि बढ्यो ।

इलन मस्क सिपलकन वैलीका चिरपरिचित बिजनेस म्यान हुन् । उनी इलेक्ट्रोनिक कार बनाउने कम्पनी टेस्लीका फाउन्डर हुन । उनले २००२ मा एरोस्पेसको कम्पनी स्पेक्सएक्स सुरु गरेका थिए । २०१७ सालमा कम्पनीको डिजाइन रकेट अन्तरिक्षमा पठाउने रहेको छ ।
बिबिसीबाट


क्लिकमान्डु