लुम्बिनी विकास बैंकको साधारण सभा



काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले आ.व. २०७५\०७५ को वित्तीय प्रतिवेदन छलफल सहित पारित गरेका छ ।

साधारण सभाले आगामी कार्यकालको लागि संस्थापक समूहवाट सुशिलराज पराजूली, चिन्तामणी भट्टराई र रुप ज्योति तथा सर्वसाधारण तर्फवाट प्रविणकृष्ण श्रेष्ठ, रामचन्द्र सिग्देल र प्रतापकुमार आचार्यलाई सर्वसम्मत रुपमा सञ्चालकमा नियूक्ती गरेको छ ।


क्लिकमान्डु