विजय वित्तीय संस्थाको सञ्चालकमा अर्याल र रानाभाट चयन



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले सञ्चालकमा अच्यूतहरि अर्याल र सर्वसाधारणको तर्फबाट फूलमाया रानाभाट ढकाललाई सञ्चालक नियुक्त गरेको छ ।

ढकालले सर्वसाधारणको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने छिन् ।

सञ्चालक समितिको ८९ औं बैठकले रिक्त रहेको स्वतन्त्र संचालकमा अर्याललाई र ढकाललाई नियुक्त गरेको कम्पनी सचिव नारायण सापकोटाले जानकारी दिए ।


क्लिकमाण्डू