सेयर बजारमा प्रवेश गर्दा यी कुरामा ध्यान दिनोस्



के तपाई सेयर बजारमा प्रवेश गर्दै हुनुहुन्छ ? सेयर बजारको क्षेत्रमा प्रवेश गर्न चाहने लगानीकर्ताले बजार प्रवेश गर्नु पूर्व केही कुरामा ध्यान पुर्याउनु जरुरी हुन्छ ।

१. स्वतन्त्र दिमाखले सोच्नु अत्यन्त आवश्यक हुन्छ ।

२. तथ्यगत सूचनामा मात्र भर पर्नु पर्छ ।

३. आपूm स्वयम्ले बुझेपछि मात्र सेयरमा पैसा हाल्नु उचित हुन्छ ।

४. सेयर बजारको अवस्थाको बारेमा लगानीकर्ता जानकार रहनुपर्छ ।

५. जोसमा भन्दा होसमा आएर लगानी गर्ने बानी बसाल्नुपर्छ ।

६. आय व्ययमा राम्रो ख्याल पुर्याउनु आवश्यक हुन्छ ।

७. पोर्टफोलियोको बारेमा बुझ्नु आवश्यक हुन्छ ।

८.यर्थाथ बुझेर सुहाउँदो÷मिल्दो आशा राख्नु पर्छ ।

९. आफ्नो सरप्लस मात्र सेयरमा परिचालन गर्दा राम्रो हुन्छ ।

१०. कडाईसँग चेकजाँच गर्न भुल्नु हुन्न ।


क्लिकमान्डु