कलर्स मोबाइलले बजारमा ल्यायो प्राइड ५ सि र प्राइड ५ इ मोडेल



काठमाडौ । कलर्स मोबाइलले प्राइड सिरिज अन्तर्गत आफ्नो नयाँ शृंखला प्राइड ५सि र प्राइड ५इ प्रस्तुत गरेको छ ।

नयाँ प्राइड ५ सि र प्राइड ५ इ मा एण्ड्रोइड गोे को नयाँ सुविधा छ जसले एपको साइज ५० प्रतिशतले कम गरिदिन्छ भने स्टोरेज क्षमता समेत वृद्धि गरिदिन्छ र राम्रो दृश्य देखिनका लागि १८ः९ को फुल भ्यु डिस्प्ले छ ।

यसका विशेषताहरु यतिमै सीमित छैनन्, १८ः९ को अनुपातीय डिस्प्ले र नवीनतम् एण्ड्रोइड गोे भर्सन ओरियोयुक्त परिचयात्मक स्मार्टफोनले निश्चय नै सबैलाई मोहित पार्नेछ साथै यसमा एनसेलको ३००० एमबि एनसेल डाटा पनि सित्तैमा पाइनेछ ।

“परिचयात्मक खण्डको स्मार्टफोनलाई प्रायजसो मोबाइलका पारखीहरुले अधिक रुचाउने गर्दछन् र धेरै मोबाइल निर्माताहरु यसतर्फ अग्रसर छन् ।


क्लिकमान्डु