सांग्रिला डेभलपमेन्ट बैंक र जनरल इन्स्योरेन्सबीच बैकास्योरेन्स सम्झौता



काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक र जनरल ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

बैंक तथा इन्स्योरेन्स बीच विहीवार आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमतिसंगै बैकका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्वन्धी सुविधा बैकका सबै शाखाबाट लिन सक्ने बिज्ञप्ति मार्फत जनाइएको छ ।


क्लिकमान्डु