‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्झौता
काठमाण्डौ । सानिमा बैंकले गरिमॉगरिमा रेमिट’सेवा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र सानिमा बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र सानिमा बैंक लिमिटेडको तर्फबाट चिफ फाईनान्स अफिसर सरोज गुरागांईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात सानिमा बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ७४ वटा शाखा कार्यालयबाटबाट गरिमा रेमिटमार्फत रकम भूक्तानी गर्न तथा खातामा जम्मा गर्न बताइएको छ ।