पोर्न उद्योग ९७ अर्ब डलरको कारोबार, यी हुन् पोर्न फिल्मका धनी कलाकार



इन्टरनेटको दुनियामा सबैभन्दा धेरै खोजिने वेवसाईटमा पोर्न वेवसाईट अग्रस्थानमा पर्ने गर्छन् ।

पोर्न सिनेमा देखिने महिला तथा पुरुषले कति आम्दानीगर्छन त यो विश्वभरका मानिसको चासोको विषय हो । इन्टरनेमा भएको कुल विषयवस्तुको १२ प्रतिशत पोर्न विषय भएको विभिन्न अध्ययनले देखाएका छन् ।

मिडियमडट कमका अनुसार पोर्न उद्योग अहिले वार्षिक ९७ विलियन अमेरिकी डलर रकम बराबरको पुगेको छ । हलिउडले वार्षिक ६ सय सिनेमा उत्पादन गरेर १० अर्ब डलर नाफा कमाउँदा पोर्न उद्योगले भने वार्षिक १५ अर्ब डलर नाफा कमाउँछ । एक सेकेण्डमा विश्वभरमा ३ हजार डलर पोर्न उद्योगमा खर्च हुने गर्छ ।

सन् २०१७ मा द इन्डिपेन्डेन्टले गरेको एक अध्ययन अनुसार पोर्न उद्योगमा काम गर्ने महिला कलाकारले पुरुषसँगको एक दृश्यका लागि ८ सय पाउण्ड रकम प्राप्त गर्ने गर्छन् । त्यस्तै महिला कलाकारले महिला कलाकारसँगको दृश्यका लागि ५ सय ५० पाउड पाउने गर्छन् ।

तर पोर्न कलाकारलाई प्रदान गरिने रकम अमेरिकामा भने फरक छ । अमेरिकामा महिला महिला दृश्यका लागि ८ सय डलर प्रदान गरिन्छ । महिला पुरुष दृश्यका लागि १ हजार डलर । त्यस्तै गुद्धा मैथुनका लागि भने १२ सय डलर भन्दा धेरै प्रदान गरिनछ ।

केटाहरुले एउटा दृश्यको लागि ५ सयदेखि ९ सय डलरसम्म कमाउँछन् । तर सुपरस्टार केटाले भने १ हजार ५ सय डलर भन्दा धेरे आम्दानी गर्ने गर्छन् ।

एक भन्दा धेरै पुरुषसँगको दृश्यका लागि ४ हजार डलर भन्दा धेरै रकम प्रदान गर्ने गरिन्छ । यसका अलवा पोर्न सिनेमा निर्देशकले १ हजारदेखि ३ हजार डलर आम्दानी गर्ने गर्छन । लेखकले २ सय ५० देखि ४ सय डलर आम्दानी गर्दा मेकअप आर्टिस्टले ५ सय डलर आम्दानी गर्छन् । क्यामेरापर्सनले भने ५ सयदेखी ७ सय डलर आम्दानी गर्ने गर्छन् ।

अहिले संसारभर पोर्न सिनेमा बनाउने कम्पनी सञ्चालनमा छन् । यी कम्पनीहरु महिला तथा पुरुष मोडल खोजी गर्छन् ।

यी हुन विश्वकै धनी पोर्न स्टार

जेना जेमशन

अमेरिकन पोर्न स्टार जेमशनको कुल सम्पती ३० मिलियन अमेरिकी डलर रहेको छ । यो सबै रकम उनले पोर्न उद्योगबाटै आम्दानी गरेकी हुन् । जेनाले अहिलेसम्म १ सय ६० भन्दा धेरे पोर्न सिनेमामा काम गरेकीछिन् ।

टेरा प्याट्रीक

प्याट्रीकले पोर्न सिनेमाबाटै १० मिलियन अमेरीकी डलर आम्दानी गरेकी छिन् । १० भन्दा धेरे पोर्न सिनेमामा काम गरेकी प्याट्रीले सन् २००८बाट पोर्न सिनेमामा काम गर्न छाडेकी छिन् । तर प्याट्रीकले अहिले आफ्नै उत्पादन टेराभर्सन पनि सञ्चालन गर्ने गर्छिन् ।

पिटर नर्थ
अमेरिकन पोर्न स्टार नर्थसँग १० मिलियन डलर रहेको छ । १ हजार ८ सय भन्दा धेरै पोर्न सिनेमामा काम गरिसकेको नर्थले ७० भन्दा धेरै पोर्न सिनेमा निर्देशन गरेका छन् । यसका अलवा नर्थको आफ्नै उत्पादन कम्पनी नर्थस्थटार पनि छ ।

जेसी जेनी

अमेरिकन पोर्न स्टार जेनीसंग ८ मिलियन डलर सम्पती रहेको छ । यीनले ७५ वटा भन्दा धेर पोर्न सिनेमामा काम गरीसकेकीछिन् ।

ट्रेसि लर्डस

अमेरिकन पोर्न स्टार लर्डस ७ मिलिनय सम्पतीकी मालिक हुन् । यीन गायीका तथा लेखक पनि हुन् । यीनलाई १ सय भन्दा धेरै पोर्न सिनेमामा देख्न पाईनछ ।ऐजेन्सीको सहयोगमा


क्लिकमान्डु