नेको इन्स्योरेन्सको बिक्री नभएको करिब १ लाख कित्ता सेयर लिलामीमा



काठमाडौं । नेको इन्स्योरेन्सको बिक्री नभएको करिब १ लाख कित्ता सेयर लिलामीमा बिक्री भएको छ ।

नेको इन्स्योरेन्स ४ हजार ६३ कित्ता संस्थापक सेयर सर्वसाधारणको ९५ हजार ८८५ कित्ता सेयर लिलामीमा बिक्री हुन लागेको हो ।

लिलामीमा सेयर किन्न चाहनेले बैशाख १९ देखि २६ सम्म बोलपत्र भर्नुपर्ने छ । बोलपत्र एनएमबि क्यापिटल नागपोखरी,एनएमबिका बिराटनगर,वीरगन्ज,बुटवलपोखरा,नेपालगन्ज,सुर्खेत र धनगढीको शाखाबाट भर्न सकिने छ ।

लिलाम बढाबढ प्रक्रियाबाट सेयरको बिक्री हुने छ ।


क्लिकमान्डु