एभरेष्ट बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता



काठमाडौं । एभरेष्ट बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मंगलबार बैंकास्योरेन्स सम्झौता भएको छ ।

बैंकको केन्द्रीय कार्यालय तथा देश भर रहेका शाखा कार्यालयहरुमार्फत लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बीमा छरितो र भरपार्दो बनाउनका लागि सम्झौता भएको हो ।

बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट उक्त इन्स्योरेन्सको बीमा सम्बन्धि सम्पूर्ण सेवा सहजै लिन सक्ने छन् ।


क्लिकमान्डु