नेप्सेको वेवसाइटमा समस्या परिसूचक अहिलेसम्म ५ अंकले बढ्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्जको वेवसाइटमा समस्या आउदा लगानीकर्ता अन्यौलमा छन् ।

नेप्से परिसूचक बढ्यो कि घट्यो यसको जानकारी छैन । यसको जिम्मेवार भने नेप्से नै हो ।

सेयर ब्रोक्ररहरुका अनुसार अहिलेसम्म नेप्से परिसूचक ५ अंकले बढेको छ । कारोबार रकम भने खासै बढेको देखिएको छैन । नेप्सेको वेवसाइटमा विगतमा पनि समस्या आउने गरेको थियो ।


क्लिकमान्डु