युनाईटेड स्प्रिट्स् नेपाल प्रालि नेपाली युवा उद्यमी तुलाधरको स्वामित्वमा



काठमाडौं । भारतको युनाइटेड स्प्रिट्स् इण्डिया लिमिटेड अन्तर्गतको युनाईटेड स्प्रिट्स् नेपाल प्रालि नेपाली युवा उद्यमीराजेशवीर सिंह तुलाधारको पूर्ण स्वामित्वमा आएको छ ।

मोरङको टंकिसिनबारीमा अवस्थित यस कम्पनीले एन्टिक्विटी, सिग्नेचर, म्याकड्वेल्स नम्बर वान ह्विस्की, गोल्डेन ग्रेप ब्रान्डी, ब्लु रिबान्ड जिन लगायतका विभिन्न १७ ब्रान्डका मदिराको उत्पादनगर्दै आएको छ ।
उद्यमी तुलाधरको पूर्ण स्वामित्वमा आएसंगै कम्पनी नेपाल लिकर्स प्रालिको नामबाट सञ्चालन भइरहेको छ ।

युवा उद्यमी तुलाधर स्व. भक्तविर सिंह तुलाधरका छोरा हुन् । उनका बुवालेभारतको युनाइटेड स्प्रिट्स् इण्डिया लिमिटेडसंगकोव्यवसायीक साझेदारको रुपमा ४० बर्षअघिसो व्यवसाय शुरु गरेका थिए ।


क्लिकमान्डु