नेपालको पुनर्बीमा कम्पनी भारतीय बीमा बजारमा



काठमाडौं । नेपालको पुनर्बीमा कम्पनी भारतीय बजारमा प्रवेश गरेको छ । २०७१ कात्तिक २१ मा आकस्मिक बीमा कोषबाट नेपाल पुनर्बीमा कम्पनीमा परिणत भै व्यवसाय संचालनगर्दै आएको छोटो समयमा भारतीय बीमा कम्पनीहरुबाट पुनर्बीमा गर्ने इजाजतप्राप्त गरेको छ ।

भारतीय बीमा विनियामक और विकाश प्राधिकरणको कानूनी प्रावधान अनुसार भारतीय बीमा कम्पनीहरुको पुनर्बीमा गराउनु पर्दा अन्तराष्ट्रिय रेटिङ एजेन्सी वाट मान्यता प्राप्त न्यूतमम स्तर हासिल गरेको छ ।

पुर्नबीमाकम्पनीवाभारतीयबीमाविनियामकऔरविकाशप्रायिकरणले निर्धारण गरेको मापदण्ड (आर्थिक

भारतीय बीमा कम्पनीहरुको अप्रिल १ देखि प्रारम्भ हुने पुनर्बीमानविकरणमा यस कम्पनी समेत सहभागी हुने अवसर प्राप्त भएको कम्पनीले जनाएको छ ।

यसबाट नेपाल पुनर्बीमा कम्पनीले बार्षिक पचास करोड देखि एक अरब सम्म पुनर्बीमाशुल्क स्वदेश भित्राउन सक्ने दाबी गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय बीमाबजारमा संयुक्त अरब इमरेटस्(दुवइ),बहराइन, कुवेत माल्दीभस्, श्रीलंका , बंगलादेश, भुटान , भेतनाम,कम्बोडिया, अफ्रिकीमुलुकहरुदक्षिणकोरिया, पपुवान्युगिनीमा पनि काम गर्दै आएको छ ।


क्लिकमान्डु