कर्णाली विकास बैंकको हकप्रद भर्ने समय चैत १ सम्म थप



काठमाडौं । कर्णाली विकास बैंकले हकप्रद सेयर भर्ने समय चैत १ सम्म थप गरेको छ ।

बैंकले पुस १९ सम्म कायम रहेका सेयरधनीलाई हकप्रद सेयर जारी गरेको थियो ।

हकप्रद सेयर बिक्री गर्ने अवधी फागुन १६ सम्म रहेकोमा चैत १ सम्म थप गरिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु