सिटिजन्स बैंकद्धारा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई आर्थिक सहयोग प्रदान



काठमाडौं । सिटिजन्स बैंकले भीमढुंगामा रहेको त्रित्रवेढाी सामुदायिक पुस्तकालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद पोखरेललाई सहयोग रकम हस्तान्तरण गरे ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न खालका सहयोग गर्दै आएको छ ।


क्लिकमान्डु