लक्ष्मी बैंकको सुरु गर्यो सि–आस्बा



काठमाडौं । नेपाल धितोपत्र बोर्डबाटबाट जारी निर्देशन बमोजिम सार्वजनिक निष्कासनमा लागु भएको सि आस्वा सेवा लक्ष्मी बैंकले सुरुवात गरेको छ ।

बैंकका ग्राहकले सि आस्वाको लागि सिआरएन नम्बर जुनसुकै शाखाबाट लिन सक्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु