नेपाल बंगलादेश बैंकमा संचालक परिवर्तन



काठमाडौं । नेपाल बंगलादेश बैंकमा संचालक समिति सदस्य परिवर्तन भएको छ ।

आइएफआईसी बैंकबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने मोनिरुल इस्लामको ठाउँमा आइएफआईसीले क्वामरुन नहेरलाई पठाएको छ ।


क्लिकमान्डु