हिम स्टारको ५ नयाँ मोडलका मिक्स्चर ग्राइण्डर सार्वजनिक




काठमाडा । गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले हिम स्टारको ५ नयाँ मोडलका मिक्स्चर ग्राइण्डर सार्वजनिक गरेको छ ।

नयाँ मोडलका मिक्स्चर ग्राइण्डरहरु पर्ल–५०० डब्लु, स्मार्टी–५०० डब्लु, डायमण्ड–५५० डब्लु, क्युट–५५०डब्लु, र ग्यालेक्सी–७५०डब्लु उपलब्ध छन् ।

नयॉ प्रस्तुत मिक्स्चर ग्राइण्डरहरुमा स्पिड कन्ट्रोल, ३—३ वटा स्टेनलेस स्टिल जार, १२ महिनाको वोरण्डीका साथै ३ हजार ६ सय ९० रुपैयाँदेखि ५ हजार १ सय ९० रुपैयाँसम्म मोडेल अनुसार उपलब्ध भएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु