काठमाडौंको रानीवनमा आगो लाग्यो



काठमाडौं । काठमाडौंको रानिबनमा भिषण आगोलागि भएको छ । उक्त आगो नागार्जुन वार्ड नम्बर २ गैरिगाउँ क्षेत्र वाट शुरू भएको स्थानियले बताएका छन् ।

आगलागिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीको टोली जंगलतर्फ अगाडी बढेको स्थानियवासीले बताएका छन् ।

आगो नियन्त्रमा लिन प्रयास भइरहेको भएपनि अहिलेसम्म आगो लागिरहेको छ ।

 


क्लिकमान्डु