एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो



 

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय जना कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनिमा १ सय जना माग गरेको हो ।

बैंकले उपत्यका तथा उपत्यका बाहिरका विभिन्न कार्यालय तथा क्षेत्रिय कार्यालयका लागि कर्मचारीमा गरेको छ । म्यानेजमेन्ट ट्रेनिका लागि स्नातकत्तोर उतिर्णले आवेदन दिन सक्ने बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

३० बर्ष उमेर नकटेकाले आवेदन दिन सक्नेछन् । फागुन २ गतेभित्रमा इच्छुक आवेदकले आवेदन दिइ सक्नुपर्ने छ ।

आवेदकले www.merojob.com/nicasiabank बाट अनलाईन फारम भर्न सक्नेछन् ।


क्लिकमान्डु