हिउँ खेल्न चन्द्रागिरि



काठमाडौं । बुधबार विहान परेको पानीसँगै काठमाडौं उपत्यकामा आसपासका क्षेत्रमा हिमपात भएको छ ।

काठमाडौंको उपत्यकाका नजिकै रहेको धार्मिक तथा पर्यटकीयस्थल चन्द्रागिरीमा बाक्लो हिमापात भएको छ ।

सामान्य अवस्थामा समेत पर्यटकको घुइँचो लाग्ने चन्द्रागिरीमा हिउँसँग खेल्न आउनेहरुको भीड लाग्ने चन्द्रागिरी हिल्सका जनरल म्यानेजर अभिषेक प्रताप शाहले जानकारी दिए ।


पुष्प दुलाल