हिमालयन बैंकमा जागिर खुल्यो



काठमाडौं । हिमालयन बैंकले काठमाडौं उपत्यका भित्रका विभिन्न शाखामा कार्यक्षेत्र रहने गरी ६ कर्मचारी माग गरेको छ ।

बैंकले आज एक सूचना प्रकाशित गरी टेलर पदमा ६ जना कर्मचारी माग गरेको हो । प्रविणता प्रमाणपत्र तह उत्र्तीण गरेका र १८ वर्ष उमेर पुगेका इच्छुक उम्मेदवारले उक्त पदमा आगामी ३० दिन भित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

बैंकले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रसहित आवेदन दिन आग्रह गरेको हो ।


क्लिकमान्डु