एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु आँबुखैरेनी र गोरखामा



काठमाडौं । एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु, आँबुखैरेनी गाँउपालिकाको आँबुखैरेनी र तनहुँ तथा गोरखा नगरपालिकाको हरमटारीमा एक समारोहका बीच उद्घाटन भएको छ ।

आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष गिर बहादुर थापाले आँबुखैरेनी शाखाको र गोरखा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोशीले गोरखा शाखाको औपचारिक रुपमा उद्घाटन गरे ।

उल्लेखित २ शाखा कार्यालयहरु शुरु भएसँगै हाल यस बैंकले अधिराज्यभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।


क्लिकमान्डु