सिजिन्स बैंकको मोवाइल बैंकिङ अपग्रेट, आज सेवा अबरुद्ध हुन सक्ने



काठमाडौं । आज १२ बजेपछि सिटिजन्स बैंकले आफ्नो मोवाइल बैंकिङ सेवालाई परिमार्जनगरी ‘सिटिजन्स स्मार्ट बैंकिङ’ सुरुगर्न लागेकोे छ । नयाँ सफ्टवय संचालनमा आएसँगै केहि समयको लागि मोवाइल बैकिङ सेवा अबरुद्ध हुने बैंकले एक सूचनाजारी गरि जनाएको छ ।

बैंकले मोवाइल बैंकिङ सेवालाई सुरक्षित र नयाँ प्रबिधिसँग जोड्न आफ्नो सफ्टवयर परिर्वतन गर्न लागेको जनाएको हो ।

नयाँ सफ्टवयर परिवर्तनपछि बैंकका ग्राहकले गुगल प्ले स्टोरबाट ‘सिटिजन्स स्मार्ट बैंकिङ एप’ डाउनलोड गरि आफ्नो सेवा सुचारु गर्न सक्ने छन् ।


क्लिकमान्डु