पूर्वाञ्चल विश्वविद्यालयमा ४५ जनालाई रोजगारीको अवसर



काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पस/कलेजका लागि सहायक प्राध्यपक पदहरुमा खुल्ला र समावेशी प्रतियोगताद्वारा स्थायी पदपूर्ति गर्न तीन दर्जनाका लागि आवेदन खुल्ला गरेको छ ।

विश्वविद्यालयले व्यवस्थापन, मानविकि, नेपाली, अंग्रेजी, कृषि, कम्पुटर, इन्जिनियर, इलेक्ट्रोनिक्स लगायत ४७ वटा पदमा आवदेन मागिएको छ । विश्वविद्यालयले ४५ जनाको लागि स्थायी पदपूर्ति गर्न लागेको सूचना प्रकाशित गरेको छ ।

आगामी माघ ८ गतेसम्म आवदेन दिन सकिने विश्वविद्यालयले जनाएको छ । आवेदकले लिखित र अर्न्वार्ता दुवै परिक्षा दिनुपर्ने हुन्छ ।


क्लिकमान्डु