प्रकाश दाहालको अन्तिम संस्कार पशुपतिमा ४ बजे गरिने



काठमाडौं । प्रकाश दाहालको अन्तिम संस्कार आज ४ बजे पशुपति आर्यघाटमा गरिने भएको छ ।

माओवादी स्रोतका अनुसार अन्तिम संस्कारका लागि पशुपति लग्नु अगाडि उनको पार्थिव सवलाई पार्टी कार्यालय पेरिसडाडामा राखिने छ ।

उनको आज बिहान हृदयघातबाट निधन भएको थियो । अहिले प्रकाशका पिता माओवादी अध्यक्ष पुष्पकमल दाहाल नर्भिक अस्पताल पुगेका छन् ।


क्लिकमान्डु