२५ प्रतिशत बोनस दिएर हिमालयन बैंकले पुर्यायो ८ अर्ब पुँजी



काठमाडौं । हिमालयन बैंक सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

बैंकको संचालक समितिको बैठकले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.३१ प्रतिशत नगद लाभांश दिएको छ ।

२५ प्रतिशत बोनस सेयर वितरणपछि हिमालयनको चुक्ता पुँजी ८ अर्ब ११ करोड पुग्ने छ ।


क्लिकमान्डु