युएमबाइकको नयाँ शोरुम हेटौंडामा



काठमाडौं । आईएमइ अटोमोटिभस् अन्तर्गत युएम ब्राण्डका बाइक तथा स्कुटरको आधिकारिक विक्रेता आरएस लाइफस्ताईलले हेटौंडामा सुविधा सम्पन्न नयाँ शोरुम संचालनमा ल्याएको छ ।

उक्त शो रुपमबाट युएमको सेल्स, सर्भिस र स्पेयर पार्टस सबै सुबिधा ग्राहकले पाउने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

होरुम शुभारम्भको अवसरमा आरएस लाईफ स्टाइलले युएमबाईक ¥यालीको आयोजना गरेको थियो । आईएमइ ग्रुपअन्तर्गतको आईएमइ अटोमोटिभसले ग्राहकहरुको सुविधा र सहजतालाई मध्यनजर गर्दै लालबन्दीमा समेत नँया सोरुम स्थापना गरेको छ । हाल युएम ब्राण्डको सोरुम देशभर विभिन्न स्थानहरुमा रहेको बिज्ञप्तीमा उल्लेख छ ।


क्लिकमान्डु