यी हुन् धेरै चिया उत्पादन गर्ने देश, यस्ता छन् चिया बगान



चीन

काठमाडौं । नेपालीहरुले कुनै साथी आफन्त वा पाहुना भेट्दा सत्कारमा प्रयोग गर्ने चियाको खेती संसारभर हुने गरेको छ । चिया सबै ठाउँमा पिउने गरिन्छ तर, बनाउने तरिका भने फरक फरक हुने गरेको छ ।

विश्वमा सबैभन्दा बढी चिया उत्पादन गर्ने देश चीन हो । उसले बार्षिक करिब १७ लाख टन चिया उत्पादन गर्ने गरेको छ ।

भारत

दोस्रो स्थानमा भारत रहेको छ । उसले बार्षिक ९ लाख टन उत्पादन गर्छ । ३ लाख टन सहित केन्या तेस्रो स्थानमा रहेको छ ।

झण्डै ३ लाख टन उत्पादन गर्ने श्रीलंका चौथो स्थानमा रहेको छ । पाँचौ, छैटौ र सातौ स्थानमा टर्की, इन्डोनेसिया र भियतनाम रहेका छन् ।

आठौ, नवौ र दशौ स्थानमा क्रमश जापान, इरान र अर्जेन्टीना रहेका छन् ।

भियतनाम

ताइवान

जापान

नेपाल


क्लिकमान्डु