एभरेष्ट बैंकले मनायो २३ औ वार्षिकउत्सव



काठमाडौं । एभरेष्ट बैंकले आफ्नो स्थापनाको २३ औ वार्षिक उत्सव मनाएको छ ।

बैंकले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम गरेर स्थापना दिवस मनाएको छ ।

बैैंकको केन्द्रीय कार्यालय आयोजना रत्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बैंकले स्वास्थ्य शिविर लगायतका कार्यक्रमपनि आयोजना गरेको छ ।


क्लिकमान्डु