संघिय समाजवादीका सांसद् अभिषेक प्रताप साहले पार्टी छाडे, कांग्रेस प्रवेश गर्ने



कपिलवस्तु । संघिय समाजवादी पार्टीका उपमहासचिव तथा सांसद् अभिषेक प्रताप साहले संघिय समाजवादी पार्टी छाडेको घोषणा गरेका छन् ।

कपिलवस्तुमा पत्रकार सम्मेलन गरेर साहले मधेशको मुद्दामा पार्टीले केही गर्न नसकेको भन्दै पार्टी छाडेका हुन् ।

कांग्रेस निकट पत्रकार संस्था पे्रस युनियन कपिलवस्तुबाट पत्रकार सम्मेलन आयोजना गदै्र्र साहले कांग्रेस प्रवेश गर्ने घोषणा गरे ।

उनी साविकको कपिलवस्तु ५ नम्बर क्षेत्रका निर्वाचित सांसद् हुन् ।


क्लिकमान्डु