एनबी इन्स्योरेन्स आइएमई जनरल इन्स्योरेन्सको नाममा रिब्रान्डिङ हुने



काठमाडौं । एनबी इन्स्योरेन्सले आफ्नो नाम परिवर्तन गरेर आइएमई जनरल इन्स्योरेन्स राख्ने भएको छ ।

इन्स्यारेन्सको साधारणसभाले नाम परिवर्तन गरेर आइएमई जनरल इन्स्योरेन्सको नामममा रिब्रान्डि गर्ने निर्णय गरेको छ ।

एनबीको बहुमत सेयर आइएमई समुहले खरिद गरेपछि यसको नाम परिवर्तन गर्ने बताएको थियो ।

कम्पनीको साधारणसभाले १० बराबर ८ अनुपातको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

 


क्लिकमान्डु