दशैंमा इन्टरनेट बैकिङ गर्दा मोबाइल उपहार !



काठमाडौं । दशैंलाई लक्षित गरेर सानिमा बैंकले इन्टरनेट बैकिङ अफर सार्वजनिक गरेको छ ।

‘मोबाइ दक्षिणा योजना’ नाममा बैंकले ल्याएको अफरमा इन्टरनेटबाट कारोबार गर्ने ग्राहकमध्ये गोला प्रथाबाट दैनिक एक जनालाई सामसुङ जे ७६ मोबाइल प्रदान गरिने भएको छ ।

इन्टरनेट बैंकिङ अन्तरगत पैसा ट्रान्सफर,  मोबाइल रिचार्ज, इसेवा लोड र बिल पेइमेन्ट गर्ने ग्राहक यस्तो उपहार कार्यक्रममा सहभागी हुने छन् ।


क्लिकमान्डु