कुलप्याड कुल ४ प्लस नेपाली बजारमा




काठमाडौं । जयमा इन्टरकन्टीनेन्टल्स् प्रालिले कुलप्याड कुल ४ प्लस ६४ जीबी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

यस फोनमा १३/१३ मेगा पिक्सलको डिवल रियर क्यामेरा भएको पहिलो फोन हो । यस फोनको मुख्य बिषेशता नै f/2.0 aperture र Dual tone LDD Flash  १३ मेगा पिक्सलको जोडी सेन्सर भएको कम्पनीले जनाएको छ ।

पहिलो क्यामेरा सेन्सरले कलर सन्तुलन मिलाउँछ र दोश्रो सेन्सरले डेफ्त, डिटेल र व्याईटनेशको सन्तुलन मिलाउन सहयोग गर्दछ ।
सन् १९९३ देखि ग्लोबल वायरलेस कम्युनिकेसन बजारमा रहेको कुलप्याड गतबर्ष बाट नेपाल भित्रिएको हो ।


क्लिकमान्डु