ग्याँस उद्योग संघको अध्यक्षमा गोकुल भण्डारी



काठमाडौं । नेपाल एलपि ग्याँस उद्योग संघको अध्यक्षमा गोकुल भण्डारी । संघको ८ औं अधिवेशनबाट भण्डारीलाई सर्वसम्मत अध्यक्षमा चुनिएको हो ।

संघको २२ औं वार्षिक साधारण सभाले १५ सदस्य कार्य समिति चयन गरेको हो । संघले थप २ मनोनित सदस्य र ७ सल्लाकार सदस्य पनि सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको कार्यकाल २ बर्षको रहने संघले जनाएको छ ।


पुष्प दुलाल