सिजी ब्राण्डको दशैं तिहार २०७४ योजना



काठमाडौं । सिजी ब्राण्डले दशैं तिहार योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तरर्गत सिजी ब्राण्डका रेफ्रिजेटर,एइडिी टिभीको खरिदमा २० प्रतिशतमा नगद छुट हुने छ ।

यस्तै फोरकेस स्मार्ट टिभी, वासिङ मेसिन खरिदमा उपहार पाइने र एसी खरिद गर्दा निशुल्क जडान सुविधा रहेको कम्पनीले जनाएको छ ।

कम्पनिको अनुसार यो योजना भदौ १५ देखि देशभर सिमित अवधीको लागि लागु हुने छ ।


क्लिकमान्डु