तपाईको जिल्लामा कतिवटा निर्वाचन क्षेत्र भए हेर्नुहोस् (सूचि सहित)



काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आफ्नो प्रतिवेदन बुझाएको छ ।

नेपालको संविधानबमोजिम संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रसहितको प्रतिवेदन आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका अध्यक्ष कमलनारायण दासले बुझाए ।

सरकारले गत साउन ५ मा आयोगको गठन गरेको थियो ।

   


क्लिकमान्डु