तस्बीरमा यस्तो देखियो नाडा अटो शो-२०१७



 काठमाडौं । मंगलबारदेखि राजधानीमा नाडा अटो शो-२०१७ सुरु भएको छ । यातायातमन्त्री बीरबहादुर बलायरले अटो शोको उदघाटन गरे । हरेक वर्ष भदौमा नाडा अटो शो हुँदै आएको छ । मेला भदौ १८ गतेसम्म सञ्चालन हुने छ । यसवर्ष मेलामा ८३ कम्पनीले सहभागि जनाएका छन् ।

 

 


क्लिकमान्डु